सोमबार, फाल्गुन ४,२०८२ 11:40:47
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 11:40:47
Bizshala
Global IME Bank Limited

ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत

ऊर्जा क्षेत्रका चार परियोजनामा रु.९९.१८ अर्ब लगानी स्वीकृत
Shivam Cement

काठमाण्डौ ।  ऊर्जा क्षेत्रका चार वटा परियोजना लागि लगानी स्वीकृत भएको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले सुपर तमोर जलविद्युत परियोजना, अपर मोदी ए जलविद्युत परियोजना, कोहलपुर बाणगंगा सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजनामा लगानी स्वीकृत गरेको हो।

 यी परियोजनाको कुल लगानी ९९ अर्ब २० करोडबराबर छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यी परियोजनामध्ये २५० मेगावाटको सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत परियोजना विदेशी लगानीका परियोजना हुन्। यी परियोजनामध्ये सबैभन्दा ठूलो परियोजना २५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा (राइजेन इनर्जी सिङ्गापुर) का लागि २१ अर्ब १० करोड रुपैयाँ स्वीकृत भएको छ ।  

यस्तै १६६ मेगावाट क्षमताको सुपर तमोर परियोजनाका लागि ३४ अर्ब ५९ करोड, ४२ मेगावाट क्षमताको अपर मोदी–ए परियोजनाका लागि १० अर्ब आठ करोड, २५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा (राइजेन इनर्जी सिङ्गापुर) का लागि २१ अर्ब १० करोड र १३९.२ मेगावाट क्षमताको तल्लो मनाङ मर्याङ्दी जलविद्युत् परियोजनाका लागि ३३ अर्ब ४१ करोड लगानी स्वीकृत भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.