काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आनन्द पाण्डे पुनःनियुक्त भएका छन् । चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदका पुनःनियुक्ती गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।