शुक्रबार, बैशाख ४,२०८३ 04:09:00
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:09:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा शेष घले र जमुना गुरुङ, कति छ सम्पत्ति ?

Bizshala
अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा शेष घले र जमुना गुरुङ, कति छ सम्पत्ति ?
Shivam Cement

काठमाण्डौ । नेपाली मूलका शेष घले र जमुना गुरुङ सन् २०२६ मा पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पर्न सफल भएका छन् ।  

द अष्ट्रेलियनले सार्वजनिक गरेको अष्ट्रेलियाका धनी र शीर्ष आम्दानी गर्ने व्यक्तिहरुको सूचीमा घले र गुरुङ पनि परेका हुन् । उनीहरु १५०औं र १५१औं स्थानमा रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनीहरू मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सह–संस्थापक हुन् । द अष्ट्रेलियनका अनुसार घले दम्पतीले संयुक्त रूपमा १ अर्ब २१ करोड डलर सम्पत्ति जोडेका छन् ।

CG Motors
Garima Development Bank
IME remit

सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका उनीहरु लगातार १८ वर्षदेखि यो सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.