शुक्रबार, जेष्ठ १,२०८३ 07:02:05
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 07:02:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालेखाले भन्यो, ‘व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्नुपर्छ’

Laxmi Sunrise Bank Limited
महालेखाले भन्यो, ‘व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्नुपर्छ’
Shivam Cement

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई सुझाव दिएको छ । कार्यालयले आज आफ्नो ६३ औंं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै यस्तो सुझाव पेश गरेको हो ।

कार्यालयले सुक्खा महिनाहरूमा आयातित विद्युतमा निर्भरता रहेको र रन अफ रिभर प्रकृतिका परियोजनाबाट उत्पादित विद्युत वर्षायाममा खेर गई प्राधिकरणलाई घाटा भइरहेकोले उक्त विषयलाई समेत ध्यान दिई व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्नुपर्ने उल्लेख गरेको छ ।

Bizshala
New Office
CG Motors

सार्वजनिक प्रतिवेदनअनुसार यो वर्षसम्म नेपाल विद्युत्त प्राधिकरणले २५३ स्वतन्त्र उर्जा उत्पादकसँग १६ हजार २७ मेगावाट खरिद सम्झौताको प्रक्रियामा रहेको छ । 

यस वर्षका लागि गरिएको योजना र वास्तविक विद्युत उत्पादनको तुलना गर्दा अधिकांश महिनामा योजना भन्दा उत्पादन कम भएको कारण प्राधिकरणलाई करिब रु.२६ करोड ८८ लाख किलोवाट घण्टा विद्युत उत्पादन घाटा भएको प्रतिवेदनमा जनाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

उत्पादनमा कमी भएको कारण एक मित्रराष्ट्रबाट थप विद्युत आयात गर्दा प्राधिकरणलाई सोका लागि अनुमानित रु. १ अर्ब २२ करोड ७९ लाख व्ययभार परेको समेत उल्लेख छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X