मंगलवार, आश्विन २०,२०८३ 03:15:12
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:15:12
Bizshala
Global IME Bank Limited

२४ घण्टामा २३ सय सवारीचालक कारबाहीमा, रु २०.८४ लाख राजस्व उठ्यो

Bizshala
२४ घण्टामा २३ सय सवारीचालक कारबाहीमा, रु २०.८४ लाख राजस्व उठ्यो
New Office

काठमाण्डौ। बितेको २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ३०० जना सवारीचालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २० लाख ८४ हजार रुपैयाँबराबरको राजस्व संकलन भएको छ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएका १०४ जना, नियमविपरीत राइड सेयरिङ सञ्चालन गरेका १७७ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गरेका १४७ जना तथा तीव्र गतिमा सवारी चलाएका १०५ जनामाथि कारबाही गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ५६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५२ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११३ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १४१ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

यसबाहेक विभिन्न प्रकारका अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३०५ जना सवारीचालकलाई समेत कारबाहीको दायरामा ल्याइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.