बुधबार, असार २४,२०८३ 06:08:30
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:08:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन पावर पार्टनरले कहिलेदेखि खुलाउँदैछ अवितरित हकप्रद सेयरको बिक्री आवेदन ?

Laxmi Sunrise Bank Limited
हिमालयन पावर पार्टनरले कहिलेदेखि खुलाउँदैछ अवितरित हकप्रद सेयरको बिक्री आवेदन ?

काठमाण्डौ । हिमालयन पावर पार्टनरले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कम्पनीले यही जेठ २७ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु, विर्तामोड,विराटनगर, जनकपुर,विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल, बाग्लुङ,नेपालगञ्ज, ,सुर्खेत,दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन पेश गर्न सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार ४ गते रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X