बुधबार, असार २४,२०८३ 02:53:04
Bizshala
  • बुधबार, असार २४,२०८३ 02:53:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

म्याद गुज्रिएको सयौँ किलो भटमास र चिउरा नष्ट

Laxmi Sunrise Bank Limited
म्याद गुज्रिएको सयौँ किलो भटमास र चिउरा नष्ट

काठमाण्डौ । काठमाण्डौको नयाँबजारस्थित एक पसलबाट ठूलो परिमाणमा म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र  जिल्ला प्रशासन कार्यालय काठमाण्डौको संयुक्त टोलीले गरेको निरीक्षणका क्रममा प्रिन्स स्टोरबाट म्याद नाघेका खाद्य सामग्री बरामद गरी नष्ट गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

संयुक्त टोलीले अनुगमनका क्रममा उक्त पसलबाट म्याद गुज्रिएका ३१ हजार ३ सय ५० रुपैयाँबराबरको १ सय १० किलो भटमास र ४५ हजार ५ सय रुपैयाँबराबरको १ सय ४७ किलो ताइचिन चिउरा फेला परेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थहरू समेत भण्डारण गरी बिक्री वितरणका लागि राखिएको पाइएको छ । उक्त सामग्री तत्कालै नष्ट गरिएको जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X