मंगलवार, भाद्र २,२०८३ 07:52:37
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 07:52:37
Bizshala
Global IME Bank Limited

कतारका राजाको भ्रमणका अवसरमा भोलि सार्वजनिक बिदा

कतारका राजाको भ्रमणका अवसरमा भोलि सार्वजनिक बिदा
New Office

काठमाण्डौ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको   नेपाल भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

Bizshala
CG Motors

सरकार प्रवक्ता रेखा शर्माले कतारका राजा अमिर शेखको नेपाल भ्रमणको अवसरमा सार्वननिक बिदा दिने निर्णय गरिएको बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।  

सरकारले विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सार्वजनिक बिदा दिने गरेको थियो ।


 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.