बिहीबार, असार ४,२०८३ 04:24:58
Bizshala
  • बिहीबार, असार ४,२०८३ 04:24:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोखरा बसपार्क क्षेत्रमा अनधिकृत संरचना हटाउन डोजर चलाइयो

Laxmi Sunrise Bank Limited
पोखरा बसपार्क क्षेत्रमा अनधिकृत संरचना हटाउन डोजर चलाइयो
Shivam Cement

काठमाण्डौ । पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बसपार्क क्षेत्रभित्र रहेका अनधिकृत संरचनामा बिहीबार डोजर चलाइएको छ।  

महानगरपालिकाले बसपार्क विस्तार कार्यलाई अघि बढाउनका लागि अवरोध बनेका संरचना हटाउने अभियान अन्तर्गत सो कारबाही गरेको हो।

Bizshala
New Office
CG Motors

महानगरपालिकाका अनुसार उक्त क्षेत्रमा लामो समयदेखि अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरूका कारण बसपार्क विस्तार कार्य अघि बढ्न सकेको थिएन।  

यातायात व्यवस्थापन सुधार तथा सार्वजनिक सेवा विस्तारलाई ध्यानमा राख्दै ती संरचना हटाउने निर्णय गरिएको हो।

स्थानीय तहको योजनाअनुसार बसपार्क क्षेत्रलाई व्यवस्थित र विस्तार गर्ने लक्ष्य भएपनि अतिक्रमण र अनियमित निर्माणका कारण परियोजना अवरुद्ध हुँदै आएको थियो। 

Garima Development Bank
Shivam Cement
Bizshala

सोही समस्यालाई समाधान गर्न महानगरले डोजर परिचालन गरी संरचना हटाएको हो।

महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण तथा पूर्वाधार विकासका लागि अनधिकृत निर्माणविरुद्ध यस्ता अभियान निरन्तर जारी रहने जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.