शुक्रबार, भाद्र ५,२०८३ 11:06:05
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 11:06:05
Bizshala
Global IME Bank Limited

श्रममन्त्री यादब र युएई राजदूत शामसीबीच भेटवार्ता

श्रममन्त्री यादब र युएई राजदूत शामसीबीच भेटवार्ता
New Office

काठमाण्डौ ।  युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि युएई राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसी बिच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा मन्त्री यादवले प्रहरी चारित्रिक प्रमाणपत्र लिनुपर्ने दोहोरो प्रावधान हटाइ श्रमिकको सहजताका लागि अनुरोध गरेका छन् ।  

Bizshala
CG Motors

नेपाल र युएई बिच भएको द्विपक्षीय सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयनका लागि लागत न्यूनीकरण, सिप साझेदारी र श्रमिकको स्वास्थ्य लगायतका प्रावधानहरू कार्यान्वयन गर्न सहमति भएको छ ।  

युएई राजदूत शामसीले ईद उल अजहाको अवसरमा १११ जना कैदिबन्दिलाई आममाफी दिएको जानकारी दिएका छन् ।  

उक्त विषयमा मन्त्री यादवले कृतज्ञता व्यक्त गरे । राजदूत शामसीले द्विपक्षीय सरोकारका अन्य विषयमा  युएई सरकारसँग समन्वयपश्चात् जानकारी दिने समेत बताएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.