काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।