बिहीबार, आश्विन २२,२०८३ 10:11:20
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 10:11:20
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकले ल्यायो कफि लाउन्ज सहितको डिजिटल हब सेवा, आरामदायी वातावरणमा बसेर बैंकिङ अनुभव लिन सकिने

Bizshala
महालक्ष्मी विकास बैंकले ल्यायो कफि लाउन्ज सहितको डिजिटल हब सेवा, आरामदायी वातावरणमा बसेर बैंकिङ अनुभव लिन सकिने
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला कामनपा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समउद्घाटन कार्यक्रम असार २६ गते सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको समउद्घाटन गरे । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

डिजिटल बैकिङ्ग सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैकको नितिलाई निरन्तरता दिँदै बैकिङ्ग सेवामा नविनत्तम अवधारणाको प्रयोगको रुपमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको छ जस अन्तर्गत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लिियरिङ्ग गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरुको विशिष्ट अनुभव लिन सक्नेछन् ।

नेपालको बैकिङ्ग क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सभ्मवत पहिलो बैंक भएको बैंकले दाबी गरेको छ ।

डिजिटल प्रविधिको प्रयोगमा युवाहरुलाई आकर्षित गर्न तथा ग्राहकहरु माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफि लाउञ्ज सहितको डिजिटल हब मार्फत डिजिटल बैकिङ्ग सेवा सम्वन्धी परामर्श समेत प्रदान गरिने भएकोले ग्राहकहरुको लागि सिकाई र अनुभवको केन्द« बन्ने अपेक्षा बैकले लिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.