महालक्ष्मी विकास बैंक लगातार तेस्रोपटक ISO 9001:2015 प्रमाणित
काठमाण्डौ । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ISO 9001:2015 मापदण्डअन्तर्गत लगातार तेस्रोपटक प्रमाणित भएको छ।गुणस्तर व्यवस्थापन प्रणालीमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय सेवा प्रवाह गर्दै आएको बैंकले तेस्रो सर्भिलियन्स अडिट सफलतापूर्वक सम्पन्न गरेसँगै पुनः प्रमाणपत्र प्राप्त गरेको हो। बैंकले सन् २०२४ अगस्ट १६ देखि लागू हुने गरी...

