बुधबार, श्रावण २७,२०८३ 03:56:00
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:56:00
Bizshala
Global IME Bank Limited

मिटरब्याजपीडित महिलाले गरिन् आत्मदाह प्रयास

Prabhu Bank Limited
मिटरब्याजपीडित महिलाले गरिन् आत्मदाह प्रयास
New Office

काठमाण्डौ । धनुषामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । बुधबार जिल्ला अदालतको मुख्य गेट अगाडि जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी हुन् ।

उनले प्रहरीकै अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएकी थिइन् । उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका बेला अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गरेकी हुन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.