बुधबार, भाद्र ३,२०८३ 10:18:39
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 10:18:39
Bizshala
Global IME Bank Limited

सिद्धार्थ राजमार्ग पहिरोका कारण अवरुद्ध

सिद्धार्थ राजमार्ग पहिरोका कारण अवरुद्ध
New Office

काठमाण्डौ । तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

नेपाल प्रहरीका अनुसार माथिबाट निरन्तर पहिरो खसिरहेको हुँदा सडक खुलाउने कार्य तत्काल अघि बढाउन कठिनाइ भइरहेको छ। घटनास्थलमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली परिचालन गरिएको छ।

Bizshala
CG Motors

पहिरो रोकिएलगत्तै सडक खुलाउन जेसीबीमार्फत काम सुरु गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी दोभानबाट करिब एक किलोमिटर दक्षिणमा पर्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.