आईतवार, आश्विन १८,२०८३ 06:20:17
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 06:20:18
Bizshala
Global IME Bank Limited

काठमाडौं–रसुवा सडकखण्ड चारचक्के सवारीका लागि सुचारु

Bizshala
काठमाडौं–रसुवा सडकखण्ड चारचक्के सवारीका लागि सुचारु
New Office

काठमाण्डौ । काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ।

सडकखण्ड सुचारु भएसँगै रसुवा जिल्ला पुनः सडक सञ्जालसँग जोडिएको छ। सडक खुलेपछि काठमाडौं तथा अन्य क्षेत्रबाट रसुवातर्फ आवतजावत गर्ने साना सवारीसाधनका लागि बाटो सहज भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि यातायात सम्पर्क प्रभावित बनेको थियो। सडक सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा आवतजावत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत सहजता हुने अपेक्षा गरिएको छ।

हाल उक्त सडकखण्डमा चार चक्के साना सवारीसाधन मात्र सञ्चालन गर्न मिल्ने अवस्था रहेको जनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.