बिहीबार, आश्विन १,२०८३ 05:48:20
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 05:48:20
Bizshala
Global IME Bank Limited

बाढीपीडितलाई एक हजार सहयोग गर्ने व्यक्तिले पाए रु. १ लाख पुरस्कार

बाढीपीडितलाई एक हजार सहयोग गर्ने व्यक्तिले पाए रु. १ लाख पुरस्कार
New Office

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितको सहयोगका लागि एक हजार रुपैयाँँ योगदान गरेका एक व्यक्तिले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १ लाख पुरस्कार प्राप्त गरेका छन् ।

विपद्का समयमा पीडितको सहयोगका लागि योगदान गर्दा करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उक्त व्यक्तिले १ लाख रुपैयाँ जितेका हुन् ।  

Shivam Cement
Bizshala
CG Motors

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत दैनिक पुरस्कार तर्फ भदौ १ गतेदेखि १५ गतेसम्म १५ जनालाई उपहार वितरण गर्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने व्यक्ति पनि छनोट भएका हुन् ।  

Muktinath Bikas Bank Limited

उक्त व्यक्तिले कोषमा रु १ हजार योगदान गरेका थिए । स्रोतका अनुसार उनको ट्रयान्जेक्सन नम्बर ‘०४२१४४१६५६६६’ रहेको खुलेको छ ।  

सानो रकम भए पनि विपद्को समयमा गरिएको सहयोगको गर्दा उक्त व्यक्ति राज्यले सञ्चालन गर्दै आएको करदाता उपहार कार्यक्रममा छनोट भएका हुन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.