सोमबार, आश्विन ५,२०८३ 02:08:18
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 02:08:18
Bizshala
Global IME Bank Limited

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक गम्भीर घाइते

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक गम्भीर घाइते
New Office

काठमाण्डौ । त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा बसका चालक गम्भीर घाइते भएका छन्। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको बस बिसौनीमा पुगेका बेला बसमा अचानक आगलागी भएको हो। आगलागीमा परी चालक घाइते भएका हुन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइते चालकलाई उपचारका लागि वीर अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आगलागीबाट अन्य मानवीय क्षति भए–नभएको यकिन भइसकेको छैन। बसमा आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।

प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.