मंगलवार, भाद्र २,२०८३ 07:53:28
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 07:53:28
Bizshala
Global IME Bank Limited

स्टार्टअप बिजनेसका लागि १ हजार युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने

स्टार्टअप बिजनेसका लागि १ हजार युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
New Office

काठमाण्डौ । सरकारले कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आवमा  कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने बताएका हुन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रको समेत सहभागितामा सातै प्रदेशमा विजनेश इकुभेशन सेन्टरको स्थापना गरिने बताए ।  

Bizshala
CG Motors

यस्तै आर्थिक वर्षभित्र १ हजार युवालाई स्टार्टअफ विजनेशमा सहभागि गराउन सहुँलियपूर्ण कर्जाको व्यवस्था गरिने राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.