काठमाण्डौ । सरकारले मिटर ब्याज ठगी र जालसाजीलाई कडाई गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो बताएका हुन् ।
‘ठगी मिटर ब्याज लगायतका अनुचित लेनदेन,जालसाझी जस्ता आर्थिक तथा वित्तीय अपराध र सार्वजनिक सम्पत्ति एंव स्रोत साधनको अनुचित दोहन जस्ता गैह्र कानूनी कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ ।’ पौडेलले भने ।