सोमबार, आश्विन २६,२०८३ 09:42:46
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:42:46
Bizshala
Global IME Bank Limited

जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए दाबी पेस गर्न आह्वान

Bizshala
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए दाबी पेस गर्न आह्वान
New Office

काठमाडौँ । सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा दायित्व फरफारक (लेनादेना)का लागि सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि जारी सूचनामा ग्राहक, कर्मचारी तथा अन्य व्यक्ति वा संस्थालाई उद्योगसँग सम्बन्धित बाँकी हिसाब, बक्यौता, जग्गा रोक्का, बिमा र कर्मचारी सेवा सुविधासम्बन्धी दाबी भए तोकिएको अवधिभित्र सम्पर्क गर्न भनिएको छ।

मन्त्रिपरिषद्ले २०८२ वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेपछि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले डीडीए गरेको थियो। कारखानाले निर्धारित समयभित्र दाबी नआए प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउने र म्यादपछि दाबी स्वीकार नगरिने जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

दाबी पेस गर्न धनुषाको जनकपुरस्थित कारखाना कार्यालयमा वा ९८४५१०५००८ नम्बरमा सम्पर्क गर्न सकिनेछ। साथै, कारखानाले सूचनामा उल्लेख गरेको इमेल ठेगानामार्फत पनि दाबी पेस गर्न सकिने व्यवस्था छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.