बिहीबार, आश्विन २९,२०८३ 11:16:43
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 11:16:43
Bizshala
Global IME Bank Limited

बिलबाट उपहार जित्ने अवसर, असोज ३१ भित्र विवरण प्रविष्टि गर्नुपर्ने

Bizshala
बिलबाट उपहार जित्ने अवसर, असोज ३१ भित्र विवरण प्रविष्टि गर्नुपर्ने
New Office

काठमाण्डौ । वस्तु तथा सेवा खरिदको बिल प्रविष्टि गरेर उपहार जित्न चाहने उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विवरण दर्ता गर्नुपर्ने भएको छ। 

आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उक्त समयसीमाभित्र बिलको विवरण प्रविष्टि गर्न आग्रह गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। उनीहरूले कार्यक्रमको वेबसाइट मा गई खरिद बिलको विवरण प्रविष्टि गरेपछि उपहार कुपन प्राप्त गर्नेछन्।

पाक्षिक रूपमा सञ्चालन हुने यस कार्यक्रमको उक्त अवधिको उपहार कुपन कात्तिक १ गते खोलिने र विजेता घोषणा गरिने विभागले जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन विभागले आग्रह गरेको छ। साथै, व्यवसायीलाई प्रत्येक बिक्रीमा अनिवार्य रूपमा बिल वा बीजक जारी गर्न अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.