काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ः३० बजे बैठक बस्ने तय भएको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँगै विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्तावमाथि छलफल तथा निर्णय हुन सक्नेछ।
बैठकका विस्तृत एजेन्डा भने सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।