काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ।
उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन्।
लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेपछि सुदूरपश्चिम ब्याटिङमा उत्रिएको छ।
यसअघि प्रधानमन्त्री बालेन शाहले एनपीएलको तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।