जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगितामा सहकार्य गर्न बैंक र जनकपुर बोल्ट्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।बैंकले यस साझेदारीमार्फत नेपाली क्रिकेटको विकासमा सहयोग गर्दै समुदायसँगको सम्बन्ध विस्तार गर्ने जनाएको छ। स्थानीय खेल...

