मंगलवार, कार्तिक १७,२०८३ 09:48:12
  • मंगलवार, कार्तिक १७,२०८३ 09:48:12
Global IME Bank Limited

काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने

Bizshala
काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने
New Office

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ५ देखि ८ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

 यस अवधिमा उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

प्राधिकरणका अनुसार निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार पुनः सञ्चालन गरिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.