मंगलवार, कार्तिक १७,२०८३ 11:02:03
  • मंगलवार, कार्तिक १७,२०८३ 11:02:03
Global IME Bank Limited

११ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का अन्त्य

Bizshala
११ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का अन्त्य
New Office

काठमाडौँ। सडक डिभिजन इलामले लामो समयदेखि अलपत्र रहेको सुखानी पक्की पुल निर्माणको ठेक्का अन्त्य गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मेची कोरिडोर (मदन भण्डारी राजमार्गसमेत)अन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि करिब १४ वर्ष ४ महिनाअघि सम्झौता भएको थियो। तर, निर्माण व्यवसायीले करिब ११ वर्षदेखि काम ठप्प पार्दै कार्यस्थल छाडेपछि डिभिजनले ठेक्का रद्द गरेको हो।

Garima Development Bank
Bizshala
IME remit

एक करोड ६२ लाख रुपैयाँ लागतको पुल निर्माणको जिम्मा पाएको स्काई–अजम्वर–शिवराम जेभी, काठमाडौंलाई कालोसूचीमा राख्न सिफारिस गर्नुका साथै कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइएको डिभिजनले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.