आईतवार, असार १५,२०८२ 01:32:03
  • आईतवार, असार १५,२०८२ 01:32:03
Global IME Bank Limited

नेप्सेमा दुई कम्पनीको ४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत

Hyundai Nepal
नेप्सेमा दुई कम्पनीको ४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा युनाइटेड इदी मर्दि आरबी हाईड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  

नेप्सेमा युनाइटेड इदी मर्दिको २ लाख ३१ हजार कित्ता र समता घरेलु लघुवित्तको २ लाख १३ हजार ७२०.७१ कित्ता गरी कुल ४ लाख ४४ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । युनाइटेड इदी मदिले गत आवका लागि आफ्ना सेयरधनीहरुका लाािग ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.७७९ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

 समता घरेलु लघुवित्त पनि गत आवका लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)घोषणा गरेको थियो ।  

नेप्सेमा सूचीकृत भएसँगै अब भोलिदेखि दुवै कम्पनीका बोनस सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.