काठमाण्डौ । टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति माग्दै कात्तिक ११ गते सेबोनमा निवेदन पेश गरेको हो ।
बोर्डबाट अनुमति पाएमा कम्पनीले ८० लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।