शुक्रबार, कार्तिक २७,२०८३ 09:54:30
  • शुक्रबार, कार्तिक २७,२०८३ 09:54:30
Global IME Bank Limited

सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

Bizshala
सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव
New Office

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४.४२१ प्रतिशत नगद लाभांश समावेश छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको सञ्चालक समितिको कात्तिक २२ गते बसेको १३९औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८२/८३ का लागि बस्ने कम्पनीको १२औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.