बुधबार, असार १०,२०८३ 11:18:54
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:18:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सुधारका ५ सूत्र

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै ५ सुधारको सूत्र सार्वजनिक गरेका छन् ।  

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् । 

New Office
CG Motors
Garima Development Bank

उनका अनसुार संरचनात्मक सुधार, व्यवसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार गरिनेछ ।  

यस्तै, उनले कृषि, उर्जा, सूचना प्रविध, पर्यटन र उद्यमशीलता र औद्योगिक विकासलाई आर्थिक सुधारको रुपान्तरणकारी क्षेत्र समेत घोषणा गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.