काठमाण्डौ । सरकारले १ अर्बको स्टार्टअप कोष स्थापना गर्ने भएको छ । आज संघीय संसदमा आगामी आवको बजेट पेश गर्दै अर्थमनत्री पुनले यस्तो बताएका हुन् । बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले स्टार्टअपको विकास गर्ने बताएका छन् । यस्तो कोष स्टार्टअप बोर्ड स्थापना गरेर एक अर्वको कोष स्थापन हुने मन्त्री पुनले बताएका हुन्।
TRENDING
यो पनि हेर्नुहोस
वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य वृद्धि
- by Bizshala
- 20 घण्टा अगाडी
रवि लामिछानेको सांसद पद स्वतः निलम्बन
- by Bizshala
- 21 घण्टा अगाडी
५ महिनामा रु.६.६१ खर्बको वस्तु आयात, निर्यात कति ?
- by Bizshala
- 22 घण्टा अगाडी
व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर
- by Bizshala
- 2 दिन अगाडी