शुक्रबार, जेष्ठ १,२०८३ 05:16:19
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:16:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने

Laxmi Sunrise Bank Limited
सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने
Shivam Cement

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालहरुमा हुने विज्ञापनलाई नियमन गर्ने भएको छ ।  

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।  

संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने तथा त्यहाँ हुने विज्ञापनलाई नियमन गरिने बताएका हुन् । 

Bizshala
New Office
CG Motors

उनले सञ्चारमाध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइएको घोषणा गरेका छन ।  

लुम्बिनी प्रदेशमा कृषि सेन इच्छुक सञ्चारग्राम निर्माणको समेत घोषणा गरेका छन् ।  

सञ्चारकर्मीहरुको दक्षता वृद्धिका लागि तालिमको व्यवस्था गर्ने समेत उनले बताएका छन् ।  

सूचना तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.