काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । अर्थमनत्री वर्षमान पुनले आज संघीय संसदमा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
मन्त्री पुनले आगामी वर्ष ९ सय मेगावाट विद्युत थप गर्ने र बंगलादेशमा बिजुली निर्यात सुरु गरिने बताएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।