बिहीबार, चैत्र २१,२०८१ 04:20:06
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:20:06
IME remit
Global IME Bank Limited

के हो ऋण भुक्तानी आम्दानी अनुपात ? व्यक्तिगत र घर/जग्गा कर्जा लिदा अधिकतम कति हुनुपर्छ ?

Hyundai Nepal
के हो ऋण भुक्तानी आम्दानी अनुपात ? व्यक्तिगत र घर/जग्गा  कर्जा लिदा अधिकतम कति हुनुपर्छ ?
Nabil Bank Limited

काठमाण्डो । बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नुअघि ऋणीको मासिक आम्दानी र धितो राख्ने सम्पत्तिको मोटामोटी मूल्यांकन गर्नुपर्छ । ऋण प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले गर्ने यो महत्वपूर्ण चरण हो । यसले ऋणीलाई भविष्यमा आइपर्ने वित्तीय आवश्यकता र बाधाबाट बचाउँछ ।  

बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्नसक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको तुलनामा कर्जा भुक्तानी दायित्व कति छ भनेर गणना गर्ने गर्छन । ऋणीको कर्जा भुक्तानीको दायित्वलाई कुल आयले भाग गरेपछि आउने अनुपातलाई ऋण भुक्तानी आम्दानी अनुपात भन्ने गरिन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जा लगायतका  किस्ता भुक्तानीमा आधारित गैरव्यवसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ ।  

तर घर÷जग्गा खरिद/निर्माण प्रयोजनमा प्रवाहित कर्जामा भने यस्तो अनुपात अधिकतम ७० प्रतिशतसम्म हुने गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था रहेको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.