बुधबार, श्रावण २७,२०८३ 05:13:10
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 05:13:10
Bizshala
Global IME Bank Limited

मतगणनाको सुरुवाति रुझानप्रति भारतीय लगानीकर्ता निराश, सेयर बजारमा व्यापक गिरावट

Prabhu Bank Limited
मतगणनाको सुरुवाति रुझानप्रति भारतीय लगानीकर्ता निराश, सेयर बजारमा व्यापक गिरावट
New Office

काठमाण्डौ । भारतको लोकसभा निर्वाचनको मतगणना सुरु भएसँगै सुरुवाति नतिजा आउन थालेको छ । तर भारतीय सेयरबजारले मतगणनाको सुरुवाति रुझानलाई सजिलो रुपमा ग्रहण गर्न सकिरहेको छैन ।  

निर्वाचनको सुरुवाति मतपरिणाम आउन सुरु भएसँगै आज भारतको सेयर बजारमा व्यापक गिरावटका साथ कारोबारको थालनी भएको छ ।  

सुरुवाति सत्रमा आज सेन्सेक्स इन्डेक्समा १७ सय अंकभन्दा बढीको गिरावट आईसकेको छ । साथै निफ्टी पनि ५ सय अंकले ओरालो लागेको छ । अघिल्लो दिन भने एक्जिट पोलको नतिजा आउनुअघि भारतको सेयर बजारमा उछाल आएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.