सोमबार, असार २,२०८२ 10:12:50
  • सोमबार, असार २,२०८२ 10:12:50
Global IME Bank Limited

किसान र जाल्पा सामुदायिक लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति, मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने

Hyundai Nepal
किसान र जाल्पा सामुदायिक लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति, मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने
Nabil Bank Limited

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।  

केन्द्रीय बैंकले दुवै संस्थालाई ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गर्नेगरी स्वीकृति दिएको हो ।  

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने(मर्जर) कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.