काठमाण्डो । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले भिडियो केवाईसी सेवाको सुरुवात गरेको छ । सेन्ट्रल केवाईसी प्रणालीमा आवद्ध भएसँगै कम्पनीले भिडियो केवाईसी सेवा लञ्च गरेको हो ।
यससँगे ग्राहकहरुले कम्पनीबाट आफ्नो डिम्याट तथा टीएमएस अकाउन्ट खोल्न सक्ने भएका छन् ।
यससम्बन्धी थप जानकारीका लागि कम्पनीमा सम्पर्क गरि लिन सकिनेछ ।
नागरिक स्टक डिलरले स्टक डिलरलगायत ब्रोकरेजका काम गरिरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।