मंगलवार, भाद्र २,२०८३ 09:35:29
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 09:35:29
Bizshala
Global IME Bank Limited

नेपाली वेबसाइटहरुमा आज मिति फरक, यस्तो छ कारण

नेपाली वेबसाइटहरुमा आज मिति फरक, यस्तो छ कारण
New Office

काठमाण्डौ । आज नेपालका वेबसाइटहरुमा मिति फरक परेको छ । आज विस २०८१ जेठ ३२ गते भएतापनि नेपाली वेबसाइटहरुमा भने असार १ गतेको मिति देखिएको छ । वेबसाइटहरुमा आज एक दिनको मिति फरक देखिएको छ ।  

प्राविधिक गडबढीले आज नेपली वेबसाइटहरुको मितिमा बेमेल देखिएको हो ।  नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गतेको मिति देखिएको छ । अङ्ग्रेजी मितिबाट नेपाली मिति परिवर्तन गर्ने टुल्समा नै समस्या देखिएपछि एक दिन अगाडीको मिति देखिएको हो ।

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.