मंगलवार, बैशाख ९,२०८२ 03:09:15
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 03:09:15
IME remit
Global IME Bank Limited

हिमालयन लघुवित्त १३औं वर्षमा प्रवेश,गर्‍यो विविध कार्यक्रम

Hyundai Nepal
हिमालयन लघुवित्त १३औं वर्षमा प्रवेश,गर्‍यो विविध कार्यक्रम
Nabil Bank Limited

काठमाण्डौ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

वित्तीय संस्थाले शुक्रबार प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस वर्ष पनि विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिब ८४५ जना विपन्न छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको जनाएको छ।

उक्त कार्यक्रमअन्तर्गत झापाको प्रसिद्ध पाथिभरा मन्दिर तथा कपिलवस्तुको प्रसिद्ध जगत्र देवीमन्दिर परिसरमा तिर्थालुहरुको लागि विश्राम स्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टवीन र र्‍याक सहयोग गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पत्र गरी १२औं वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको छ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब ९२ करोड बचत संकलन गरी ३ अर्ब ८७ करोड लगानी गरेको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.