हिमालयन लघुवित्तले प्रस्ताव गर्यो ५ प्रतिशत लाभांश
काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

