काठमाण्डो । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत असार २१ गते सम्पन्न ११ औं वािर्षक साधारण सभाबाट जितेन्द्र वाहेती र सविता सापकोटा सर्वसम्मत रुपमा सञ्चालकमा निर्वाचित भएका हुन् ।
दुवै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।