बुधबार, असार १०,२०८३ 04:12:48
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:12:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महिला लघुवित्तले वितरणयोग्य मुनाफा सञ्चित गर्ने, सेयरधनी निराश

Laxmi Sunrise Bank Limited
महिला लघुवित्तले वितरणयोग्य मुनाफा सञ्चित गर्ने, सेयरधनी निराश

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमीटेडले २०८० असार मसान्तसम्मको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने भएको छ ।  

महिला लघुवित्तको माघ १८ गते अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको ६९ औं बैठकले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

New Office
CG Motors
Garima Development Bank

सो आर्थिक वर्षमा कायम वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णयसँगै बैठकले सो अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरुलाई स्वीकृत गरेको छ ।  

बैठकले सञ्चालक समितिबाट पारित सो आ.ब.को वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्रबैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको छ ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.