धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनै खालको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
TRENDING
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनै खालको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेडका सेयरधनीको हात खालि हुने भएको छ ।यो फाइनान्स कम्पनीको सञ्चालक समितिको पुस ४ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ४३२ औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७९-८० को नाफाबाट लाभांश नदिने भएको छ । फागुन ८ गते बेलुका ५ बजे बसेको सो लघुवित्तको सञ्चालक समितिको १४३ औं बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको माघ १९ गते शुक्रबार बिहान ९ः४५ बजे बसेको सञ्चालक समितिको ५९८ औं बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमीटेडले २०८० असार मसान्तसम्मको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने भएको छ । महिला लघुवित्तको माघ १८ गते अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको ६९ औं बैठकले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.