आईतवार, असार २९,२०८२ 09:14:44
  • आईतवार, असार २९,२०८२ 09:14:44
Global IME Bank Limited

बिजशालाको न्यूज कोअर्डिनेटरमा अर्जुन तिमिल्सिना

Hyundai Nepal
बिजशालाको न्यूज कोअर्डिनेटरमा अर्जुन तिमिल्सिना
Shivam Cement

काठमाण्डौ । लोकप्रिय इकोनोमिक न्यूजपोर्टल बिजशालाको न्यूज कोअर्डिनेटरमा मित्रबहादुर क्षेत्री(अर्जुन तिमिल्सिना) नियुक्त भएका छन् ।  

बिजशालाको प्रकाशन संस्था एसओएस मिडिया प्रालिको शुक्रबार बसेको बैठकले वरिष्ठ संवाददाताको रुपमा कार्यरत तिमिल्सिनालाई न्यूज कोअर्डिनेटरको जिम्मेवारी समेत थप गर्ने निर्णय गरेको हो । 

Muktinath Bikas Bank Limited

उनी आर्थिक समाचार संकलन, सम्पादनमा विशेष दख्खल राख्छन् । बेलायतमा पोस्ट ग्राजुएट डिप्लोमा कोर्स पूरा गरेका उनले नेपालको सेयर बजारमा प्राविधिक विश्लेषकको रुपमा समेत काम गर्दै आएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.