मंगलवार, फाल्गुन ५,२०८२ 01:53:29
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 01:53:29
Bizshala
Global IME Bank Limited

नेपाली गोलभेडा र लौकाको मूल्यमा उच्च गिरावट, यस्तो छ आजको तरकारीको भाउ

नेपाली गोलभेडा र लौकाको मूल्यमा उच्च गिरावट, यस्तो छ आजको तरकारीको भाउ
Shivam Cement

काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य ४३ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य ६६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन नेपाली ठूलो गोलभेडाको औसत प्रतिकेजी मूल्य ९५ रुपैयाँ थियो ।  

आज गोलभेडा सानो(लोकल)को औसत मूल्य भने १६ प्रतिशतले बढ्दै प्रतिकेजी १८ रुपैयाँ र गोलभेडा सानो(टनेल)को मूल्य १७ प्रतिशतले बढेदै २७ रुपैयाँ कायम भएको छ । यस्तै आज भटमाशकोशाको मूल्य १३ प्रतिशतले बढ्दै १५० रुपैयाँ, टाटे सिमी ८ प्रतिशतले बढ्दै १२५ रुपैयाँ, परवल(तराई)१५ प्रतिशतले बढ्दै ७६ रुपैयाँ, फर्सी पाकेको ४ प्रतिशतले बढ्दै ६८ रुपैयाँ, पिंडालु ९ प्रतिशतले बढ्दै १०५ रुपैयाँ,तोरीको साग ६ प्रतिशतले बढेदै ७६ रुपैयाँ, ब्रोकाउली ५ प्रतिशतले बढ्दै ११६ रुपैयाँ, तोफु २० प्रतिशतले बढ्दै १५६ रुपैयाँ, खुर्सानी हरियो(अकबरे)२१ प्रतिशतले बढ्दै ३७५ रुपैयाँ, हरियो धनिया ८ प्रतिशतले बढ्दै ४६६ रुपैयाँ र सेलरी १७ प्रतिशतले बढ्दै २७५ रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै आज बन्दा लोकलको मूल्य २२ प्रतिशतले घट्दै ४५ रुपैयाँ, काउली स्थानिय ११ प्रतिशतले घट्दै ८५ रुपैयाँ, भन्टा डल्लो ५ प्रतिशतले घट्दै ९० रुपैयाँ, घिउ सिमी(लोकल) ३ प्रतिशतले घट्दै १३४ रुपैयाँ, घिउ सिमी(हाईब्रिड) ५ प्रतिशतले घट्दै १३३ रुपैयाँ, तिते करेला १७ प्रतिशतले घट्दै ६४ रुपैयाँ, लौका ६३ प्रतिशतले घट्दै ४६ रुपैयाँ, भिण्डी १३ प्रतिशतले घट्दै ६६ रुपैयाँ,रायो साग ४७ प्रतिशतले घट्दै १३३ रुपैयाँ र प्याज हरियो १८ प्रतिशतले घट्दै १८३ रुपैयाँ कायम भएको छ ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.