सोमबार, असार २,२०८२ 02:06:20
  • सोमबार, असार २,२०८२ 02:06:20
Global IME Bank Limited

ब्रिटिश काउन्सिलद्वारा काठमाण्डौमा एजेन्ट र परामर्शदाताको बैठक आयोजना

Hyundai Nepal
ब्रिटिश काउन्सिलद्वारा काठमाण्डौमा एजेन्ट र परामर्शदाताको बैठक आयोजना
Nabil Bank Limited

काठमाण्डौ । ब्रिटिश काउन्सिलले संयुक्त अधिराज्य (युके) मा विद्यार्थीहरूको शैक्षिक अनुभव बृद्धि गर्न एजेन्ट र परामर्शदाताहरूको लागि बैठक आयोजना गर्दैछ ।

युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाण्डौमा एजेन्ट र परामर्शदाता बैठक आयोजना गरेको थियो । कार्यक्रममा नेपालभरका एजेन्ट र विद्यालय परामर्शदाताहरूको सहभागिता रहेको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 आफ्नो प्रतिष्ठित शैक्षिक संस्थाहरू, विविध शैक्षिककार्यक्रमहरू, र जीवन्त सांस्कृतिक अनुभवहरूका लागि प्रख्यात युके एक प्रमुख अध्ययन गन्तव्यको रूपमा रहि आएको छ । विद्यार्थीहरू शैक्षिक यात्रालाई सहज बनाउन एजेन्टहरू र परामर्शदाताहरूको महत्व बुझ्दै ब्रिटिश काउन्सिलले उनीहरूलाई युकेमा अध्ययन गर्न र विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सहयोग गर्नको लागि सम्बन्धित नवीनतम जानकारी र उपकरणहरू प्रदान गर्न कार्यक्रमको आयोजना गरेको जनाएको छ । सेमिनारको नेतृत्व ब्रिटिश काउन्सिलको स्टडी यूके युनिटका प्रतिनिधि, बेलायतको भिसा तथा अध्यागमन र ब्रिटिश युनिभर्सिटी इन्टरनेशनल लाइजन एसोसिएसनका प्रतिनिधिहरूले गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.