शुक्रबार, जेष्ठ १,२०८३ 07:38:42
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 07:38:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गत वर्षको तुलनामा महङ्गी घट्यो, मंसिरभन्दा पुसमा चाहिँ बढ्यो

Laxmi Sunrise Bank Limited
गत वर्षको तुलनामा महङ्गी घट्यो, मंसिरभन्दा पुसमा चाहिँ बढ्यो
Shivam Cement

काठमाण्डौ । मंसिरको तुलनामा पुसमा पुनः महंगी बढेको छ । मंसिरसम्ममा ४.९५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति पुसमा बढेर ५.२६ प्रतिशत पुगेको हो ।  

अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्षको मुद्रास्फिति कम देखिए पनि मंसिरको तुलनामा भने पुसमा बढेको देखिएको नेपाल राष्टबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।

Bizshala
New Office
CG Motors

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।  

२०८० पुस महिनामा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत क्रमशः कमी आइरहेको अवस्था छ ।  

वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । फलस्वरुप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रुपमा कम दवाब पर्न गएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X