काठमाण्डौ । आज नेप्सेमा हालसम्मकै उच्च कारोबार भयो । आज नेप्सेमा २७ अर्ब २४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज बजारमा उच्च कारोबार हुँदा शीर्ष १० ब्रोकरहरुबाट धेरै जस्तो जलविद्युत र लगानी समूहका कम्पनीहरुको सेयर कारोबार भएको छ । तल प्रस्तुत तालिकामा आजका शीर्ष १० ब्रोकरबाट उच्च खरिद र बिक्री भएका कम्पनीहरुका बारेमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।