बुधबार, श्रावण २७,२०८३ 01:32:38
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 01:32:39
Bizshala
Global IME Bank Limited

मातृभूमि लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

Prabhu Bank Limited
मातृभूमि लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?
New Office

काठमाण्डौ । मर्जरपश्चात कायम भएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आउन लागेको हो ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साउन २८ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो । नेप्सेमा कम्पनीको कुल ६२ लाख ८३ हजार ५७३।३७ कित्ता सेयर सूचीकृत भएको छ ।  

सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता १ हजार २७८.३९ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएटीआरआई’ संकेत प्रदान गरेको छ ।  

साविकका जाल्पा सामूदायिक लघुवित्त र किसान लघुवित्त १ः०.८८३४ अनुपातमा एक आपसमा मर्ज भएका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.